दफा २०
नेपाल सरकारसित सम्पर्क

केन्द्रले नेपाल सरकारसित सम्पर्क राख्दा शिक्षा तथा संस्कृति मन्त्रालय मार्फत राख्नुपर्नेछ ।